दफा ४३
विशेष आर्थिक क्षेत्र सम्बन्धी व्यवस्था
औद्योगिक क्रियाकलापलाई सघन रुपमा सञ्चालन गर्नका लागि निर्यात प्रर्वद्धन क्षेत्र वा निर्यात प्रशोधन क्षेत्र वा विशेष आर्थिक क्षेत्र वा विशेष व्यापारिक क्षेत्र वा पर्यटकीय वा अन्य कुनै क्षेत्र रहने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालको कुनै स्थान वा क्षेत्रलाई तोक्न सक्नेछ ।
औद्योगिक व्यवसाय ऐन, २०७३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: उद्योग दर्ता गराउनुपर्नेदफा ४: उद्योग दर्ता गर्न निवेदन दिनुपर्नेदफा ५: उद्योग दर्ताको प्रमाणपत्र दिनुपर्नेदफा ६: वातावरणमा प्रतिकूल असरको निराकरण गर्नुपर्नेदफा ७: अनुमति लिनुपर्नेदफा ८: व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गरेको जानकारी दिनुपर्नेदफा ९: उजूरी गर्न सक्नेदफा १०: अनुगमन गर्नेदफा ११: उद्योग स्थानान्तरणको लागि स्वीकृति लिनुपर्नेदफा १२: विवरण उपलब्ध गराउनु पर्नेदफा १३: उद्योग बन्द गरेमा जानकारी दिनुपर्नेदफा १४: उद्योगको दर्ता खारेज गर्न निवेदन दिन सकिने
परिच्छेद - ५
दफा २२: आयकर सम्बन्धी छुट, सुविधा वा सहुलियतदफा २३: मूल्य अभिवृद्धि कर र भन्सार महसुल सम्बन्धी छुट, सुविधा वा सहुलियतदफा २४: लघु उद्यमको लागि अन्य सुविधा एवं सहुलियतदफा २५: महिला उद्यमीका लागि थप सुविधादफा २६: औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुका सम्बन्धमा विशेष व्यवस्थादफा २७: थप सुविधा तथा सहुलियतदफा २८: जग्गा सम्बन्धी व्यवस्थादफा २९: लिजमा जग्गा उपलब्ध गराउनेदफा ३०: जग्गाको अधिकतम हदबन्दीमा छुटदफा ३१: छुट, सुविधा वा सहुलियतको प्रत्याभूतिदफा ३२: राष्ट्रियकरण नगरिनेदफा ३३: औद्योगिक सुरक्षा सम्बन्धी व्यवस्थादफा ३४: छुट, सुविधा वा सहुलियतको दुरुपयोग गर्न नहुने
परिच्छेद - ९
दफा ४३: विशेष आर्थिक क्षेत्र सम्बन्धी व्यवस्थादफा ४४: जिल्ला उद्योग प्रवद्र्धन समितिको गठनदफा ४५: औद्योगिक जनशक्तिदफा ४६: करार गरी उत्पादन गर्न सक्नेदफा ४७: कोष सम्बन्धी व्यवस्थादफा ४८: व्यावसायिक सामाजिक जिम्मेवारीदफा ४९: औद्योगिक करिडोर, औद्योगिक ग्राम तथा औद्योगिक क्लष्टर घोषणा गर्न सक्नेदफा ५०: आवासीय भवन, अन्य भवन बनाउन वा बस्ती बसाउन नसकिनेदफा ५१: अधिकार प्रत्यायोजनदफा ५२: बाधा अड्काउ फुकाउने अधिकारदफा ५३: अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेदफा ५४: यसै ऐन बमोजिम हुनेदफा ५५: नियम बनाउने अधिकारदफा ५६: निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेदफा ५७: खारेजी र बचाउ